षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका उदास विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १६ : १२
भोजपुरको षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र कुमार उदास विजयी भएका छन् । उनले ६ हजार ७७२ मतका साथ विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका वीरबल राईले ५ हजार ७५७ मत पाए । यस्तै उपाध्यक्षमा माओवादीकी प्रमिला राई ७ हजार २५७ मतका साथ विजयी हुँदा एमालेकी मेरिका राई पराजित बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण