विराटनगरमा नागेश २ हजार बढी मतले अगाडि
मङ्गलबार, ०३ जेठ २०७९, २० : ५३
विराटनगर महानगरपालिकाको प्रमुख पदमा नागेश कोइरालाले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । हालसम्म गणना भएको ३२७९७ मतमा नागेश कोइरालाले १०३६३ मत पाएका छन् ।
उनलाई एमालेका सागर थापाले ७८८२ मतका साथ पछ्याइरहेका छन् । यस्तै राप्रपाका प्रल्हाद साहले २१३४ तथा स्वतन्त्र उम्मेदवार उमेश यादवले ३३६१ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले ८९९३ मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले ५६१८ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १९४१ तथा राप्रपाकी विन्दा लुइँटेलले २५७७ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण