शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोरङको कटहरीमा काँग्रेसका देवराज विजयी

मङ्गलबार, ०३ जेठ २०७९, २२ : ४३
मङ्गलबार, ०३ जेठ २०७९

मोरङको कटहरी गाँउपालीकामा काँग्रेसका देवराज चौधरी विजयी भएका छन । ६५६५ मत ल्याउँदै उनी विजयी भएका हुन । निकटतम प्रतिष्पर्धा नेकपा एमालेका सुभाष कुमार सरदारले ५६८२ मत मात्रै ल्याएका छन । 

उपाध्यक्षमा भने एमालेकी  सितादेवि राजवंशी विजयी भएकी छन् । उनले ५८४६ मत ल्याएर विजयी हुँदा काँग्रेसकै मंजिता सरदारले भने ५७०५ मत मात्रै प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप