झलनाथको निर्वाचन क्षेत्र सुर्योदयको मेयरमा नेकपा एस अगाडि
बुधबार, ०४ जेठ २०७९, ०० : ४४
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।
राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् । कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् । उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण