दमकमा एमालेले फेरि उछिन्यो महागठबन्धनलाई
बुधबार, ०४ जेठ २०७९, १२ : ०९
झापाको दमकको प्रमुखमा नेकपा एमालेले महागठबन्धनलाई फेरि उछिनेको छ । एमालेकी उम्मेदवार गीता अधिकारीले महागठबन्धनका उम्मेदवार रामकुमार थापालाई पछि पारेकी हुन् ।
एमालेकी अधिकारीले १० हजार ७ सय ९३ मत पाउँदा महागठबन्धनका थापाले १० हजार ६ सय ७० मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अम्बिका खनाल अगाडि देखिएका छन् । उनले १० हजार ५ सय ४३ मत पाउँदा महागठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी रेगिना भट्टराईले १० हजार ३ सय ६२ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण