शेखर कोइरालाको वडामा काँग्रेसको जित
बुधबार, ०४ जेठ २०७९, १९ : १३
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विराटनगर ७ नं. वडामा काँग्रेसका उम्मेदवार मधुबाबु तिवारी विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका तिवारी एक हजार ३१२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका चन्द्रशेखर धाडेवालले तीन सय ९१ मत ल्याए । मधुबाबु यसअघि पनि वडाध्यक्ष थिए । यो क्षेत्र विराटनगरको कोइराला निवास रहेको बजार क्षेत्र पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण