धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
बिहीबार, ०५ जेठ २०७९, १२ : २२
सुनसरीको धरान उपमहानगरपालिकाको २९७५९ मतगणना सकिएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हर्क राज राईले ८६१६ मतका साथ अग्रता बनाइरहेका छन् ।
यस्तै गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले ९१६२ मत पाउँदा माओवादीका उम्मेदवारले ९५२० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण