हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत
बिहीबार, ०५ जेठ २०७९, १३ : ४९
झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाएनन् । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर लिङ्देनले भने जिरो ९०० मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
हल्दिबारीमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपाकै रविन्द्रप्रसाद लिङ्देन र लक्ष्मीदेवी मैनाली निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण