धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
बिहीबार, ०५ जेठ २०७९, २१ : ४५
धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन । हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनतर्फका नेपाली काग्रेस उम्मेदवार किशोर राइले ८ हजार ६ सय ५७ मत पाएका छन् ।
नेकपा एमाले उम्मेदवार मन्जु भण्डारीले ७ हजार ९ मत पाएकी छन् । उपमेयरमा गठबन्धनतर्फका नेकपा माओवादीका उम्मेदवार अइन्द्र बेघा ९ हजार ८९० मतसहित अगाडि छन् । उनलाई एमालेका पदम लिम्बुले ९ हजार ४८६ मत ल्याएर पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण