सुनसरीको कोशीमा काँग्रेस विजयी
शुक्रबार, ०६ जेठ २०७९, १६ : १४
सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए ।
यस्तै उपाध्यक्षमा काँग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छन् । यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन् । सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण