प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान
मङ्गलबार, १० जेठ २०७९, १५ : ३४
प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारको सिफारिसमा मंगलबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० जेठ १६ गते सोमबारका दिन विहान ११ बजे प्रदेश प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण