मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा
बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् । २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको ढोका भित्रबाट लक गरिएको थियो । जसलाई फुटाएर प्रहरीले उनको शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
रिपोर्टका अनुसार उनी ४ महिना अगाडि मात्र नजर बजारमा सरेकी थिइन् । पुलिसले घरबाट एक सुसाइड नोट समेत फेला पारेको छ । बिदिशाकी नजिकको साथी दिया दासले उनी प्रेमीको कारण डिप्रेशनमा रहेको बताएकी छन् । दासका अनुसार विदिशाको प्रेमीको अन्य दिन गलफ्रेण्ड छन् । जसको उनी बिरोधी थिइन् । सोही कारण पनि उनी डिप्रेशनमा आएकी हुन् ।
सुसाइड नोटमा भने उनले आफु क्यान्सर पीडित भएको उल्लेख गरेकी छन् । तर उनी क्यान्सर पीडित नभएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण