प्रदेश १ मा बजेट प्रस्तुत हुँदै
बुधबार, ०१ असार २०७९, १६ : २४
प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुँदैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् ।
उनले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरे । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए । बजेटको समीक्षा गर्दै उनले चालू आर्थिक वर्षको विनियोजित बजेट ३४ अर्ब ५१ करोड ४३ लाख कायम भएको छ भने ३३ अर्ब ७ करोड प्राप्त हुने संशोधित अनुमान गरेका छन् । चालू आर्थिक वर्षमा ८० प्रतिशत माथि पूँजीगत खर्च हुने अनुमान उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण