प्रदेश १ : उद्योग तथा श्रम, रोजगारका लागि ४६ करोड ८८ लाख
बुधबार, ०१ असार २०७९, १६ : ४७
प्रदेश १ सरकारले उद्योग तथा श्रम, रोजगारका लागि ४६ करोड ८८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण गरिने बताए ।
यस्तै शिपयुक्त प्राविधिक उत्पादन गर्न तालिम कार्यक्रम संचालन गर्ने, आगामी वर्ष रोजगार सूचना केन्द्र निर्माण गरिने, प्रदेश श्रम सल्लाहकार परिषदलाई थप सुदृढ गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण