सप्तकोशीमा पानीको बहाव बढ्दै, १ लाख ८१ हजार क्युसेक पुग्यो
बुधबार, १५ असार २०७९, २१ : १४
निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार आज अबेरको मापन अनुसार सप्तकोशीमा पानीको वहाव १ लाख ८१ हजार ९५ क्युसेक पुगेको छ ।
सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने भएकोले बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण