हालान्डले सिटीमा ९ नम्बर जर्सी लगाउने
आइतबार, २६ असार २०७९, १२ : ४८
प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले ९ नम्बरको जर्सी लगाउने भएका छन् । हालान्डले यसअघि जर्मन क्लब बोरुसिया डर्टमण्डमा पनि ९ नम्बरको जर्सी लगाएका थिए ।
सिटीले नर्वेजियन युवा स्ट्राइकरलाई ग्राबियल जिससले लगाउँदै आएको ९ नम्बरको जर्सी दिएको हो ।
जिसस यसै समरमा आर्सनलमा अनुबन्धित भएका छन् । २१ वर्षीय हालाण्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । उनी २०२७ को जुलाईसम्म सिटीमा रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण