युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित
बुधबार, ०४ साउन २०७९, ०६ : ४६
इटालीयन सिरी ए क्लब युभेन्टस्‌का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।
नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् ।
२२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित लागि ११७ खेल खेलेका छन् । यस्तै, नेदरल्यान्डका लागि ३८ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण