यस्तो छ विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर
बिहीबार, ०५ साउन २०७९, १२ : ४९
अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ । धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । फिल्ममा अनन्य पनि एक्सन अवतारमा देखिनेछिन् ।
फिल्मलाई साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् । यो फिल्ममार्फत विजयले बलिउडमा डेब्यु गर्दैछन् भने अनन्यको तेलुगु डेब्यु हुँदैछ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकताका जगाएको छ । हिन्दी बाहेक यो फिल्म अन्य ४ भाषामा पनि रिलिज हुनेछ । फिल्ममा अमेरिकी बक्सर माइक टायसनको पनि केमियो भूमिका छ । फिल्मको सुटिङ सन् २०२१ को फेब्रुअरीमा सुरु भएको थियो । रिलिज २५ अगस्ट २०२२ मा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण