प्रशान्त तामाङलाई पुत्रीलाभ
बुधबार, ११ साउन २०७९, १३ : २६
गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’
उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण