विश्वकपका लागि कतारको टोली ६ महिनाको बन्द प्रशिक्षणमा
कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ ।
कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा भएको २७ सदस्यीय टोली सहित बन्द प्रशिक्षणको थालनि गरेको हो ।
कतारले २१ नोभेम्बरमा इक्वेडरविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ । त्यसअघि कतारले क्यानडा र चिलीसँग मैत्रीपूर्ण पनि खेल खेल्नेछ । पहिलो चरणको तयारी स्वरुप कतारले स्पेन भ्रमण गरेको थियो । त्यसलगत्तै कतारले अस्ट्रिया भ्रमण गर्ने तालिका छ । जहाँ कतारले घाना, मोरक्को र जमैकासम्मेलित प्रतियोगितामा खेल्नेछ ।
कतार सुपर लिग (क्यूएसएल) टोलीका एक सदस्यले खेलाडीहरुलाई विश्वकप सुरु हुने लामो समय बाँकी रहेको बेला नै बन्द प्रशिक्षण राख्दा उनीहरुको मानसिक दृष्टिकोणले राम्रो नभएको बताए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण