कुलोमा डुबेर युवकको मृत्यु
शुक्रबार, १३ साउन २०७९, १६ : १६
कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । शुक्रबार तुलसीपुर नगरपालिका २ का २६ वर्षीय नरेश चौधरीको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालयका अनुसार छारे रोगका बिरामी चौधरी खेतमा पानी लगाउने क्रममा लडेर कुलोमा परेका थिए । कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण