७२ वर्षदेखि यो घरमा बसिरहेकी छिन् महिला, भित्रको दृश्य हेर्दा लाग्दैन विश्वास (फोटोफिचर)
क्यानडाको ओन्टोरियोमा बस्ने एक महिला पछिल्लो ७२ वर्षदेखि यो घरमा बसिरहेकी छिन् । बाहिरबाट हेर्दा निकै साधारण देखिने यो घर भित्रको दृश्य हेर्दा तपाईं सोचमग्न हुनुहुनेछ । यद्यपी, महिलाको नाम र उनीबारे धेरै जानकारी त उपलब्ध छैन तर घरबारे निकै चर्चा भइरहेको छ ।
महिला अहिले ९७ वर्षको भएकी छिन् र सन् १९६० देखि उनले घरलाई संरक्षण गरिरहेकी छिन् ।
बाहिरबाट यो घर हेर्दा जो सुकैलाई पनि यो साधारण घरजस्तो लाग्छ । तर घरभित्र प्रवेश गर्ने बित्तिकैको दृश्य हेर्दा जो सुकै चकित हुन्छन् ।
महिलाका अनुसार उनी पहिलादेखि नै इन्टेरियर डिजाइनमा रुची राख्ने भएकाले उनी आफैंले घरलाई नयाँ ढङ्गले सजाएकी छिन् । उनका अनुसार घरलाई परिवर्तन गर्नका लागि उनलाई ५७ वर्ष लागेको र आफ्नो घर देखेर पूर्ण रुपमा सन्तुष्ट भएको उनी बताउँछिन् ।
घर प्रवेश गर्ने एरिया
लिभिङ रुम
लिभिङ रुमको अर्को दृश्य
डाइनिङ रुम
किचनको एरिया तर यसमा राखिएको स्टोभ सन् १९५० को हो जसलाई महिलाले अहिलेसम्म प्रयोग गरिरहेकी छिन् ।
डाइनिङको कुना
मास्टर बेडरुम
अर्को एंगलबाट मास्टर बेडरुमको एरिया
गुलाबी गेस्ट रुम । वास्तवमा महिलालाई गुलाबी रङ निकै मनपर्छ त्यसकारण उनले लगभग सबै एरियालाई गुलाबी रङले सजाएकी छिन् ।
बाथरुमको एरिया
तेस्रो बेडरुमलाई स्टूडियो बनाइएको छ ।
बार एरिया
लाउन्ड्री रुम
घरको पछाडिको भाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण