डुबेर बेपत्ता युवकको शव फेला
सोमबार, १६ साउन २०७९, २० : ५२
मोरङ जिल्लाको विराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने ३० वर्षीय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनीको टोलीले उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण