उदयपुरका एमाले नेताहरु माओवादी केन्द्रमा प्रवेश
मङ्गलबार, १७ साउन २०७९, २२ : २६
नेकपा एमाले उदयपुरका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार आयोजित कार्यक्रममा माओवादी प्रदेश नं. १ का प्रदेश कमिटी सचिवालय सदस्य तथा उदयपुरका सहइन्चार्ज राजन किराती (बासु) ले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेमा एमाले बेलका नगर कमिटी सचिव नुनीराम राई, नगर सदस्य राज कुमार बस्नेतसहित अन्य कार्यकर्ता रहेका छन् । सचिव राईले एमालेले जनताको हितविपरीत गतिविधि गर्दै आएकाले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण