प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत
शनिबार, २१ साउन २०७९, ०६ : ४५
प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न यस सिजनको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो। खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ८५ औं मिनेटमा प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित हात पार्यो।
योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। आर्सनलले अब अर्को खेल अगस्ट १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण