चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल
सोमबार, ३० साउन २०७९, १७ : ५८
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरितका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रुपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतंक बढेको गुनासो छ ।’
रिजालले भने– ‘डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरित गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छ ।’ नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै रिजालले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण