‘लाल सिंह चढ्ढा’ फ्लप भएपछि वितरकले माग्यो आमिरसँग क्षतिपूर्ति
सोमबार, ३० साउन २०७९, २१ : २९
आमिर खान अभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ फ्लप भएको छ । अभिनेता खान फिल्म फ्लप भएपछि दुःखमा छन् ।
मिडिया रिपोर्टका अनुसार वितरकले फिल्मको कारण निकै नोक्सानी व्यहोर्नु परेको छ । उनले निर्माण पक्षसँग नोक्सानीको क्षतीपूर्ती माग गरेका छन् । आमिर फिल्मका निर्माता पनि हुन् । समाचारका अनुसार आमिरले फिल्म फ्लप भएको जिम्मेवारी आफैले लिएका छन् । तर यस विषयमा उनले आधिकारीक भनाई भने सार्वजनिक गर्न बाँकी छ ।
रिपोर्टका अनुसार डिस्ट्रीब्यूटर्सले मागेको नोक्सानीको भरपाई निर्माण पक्ष दिन तयार छ । फिल्ममा आमिरको अलवा करिना कपुर खानको समेत मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
-
रास्वपा महाधिवेशन : दोस्रो चरणको निर्वाचन प्रक्रिया पछि धकेलियो, प्रतिनिधि आक्रोशित
-
रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित
-
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण