अपडेट
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०७ : ५८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
- पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्।
- श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकसमेत बसेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकसमेत बसेका छन्। यद्यपि निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेको छैन ।
पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एलपीजीमा लगाइएको प्रतिबन्ध हटायो
-
दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई पनि मुद्दा चलाउने निर्णय
-
रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी
-
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो
-
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
-
रास्वपाको सहमहामन्त्री खुलातर्फ ११ जनाको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण