भोलि ८ बजे बस्नेगरी सकियो माओवादी बैठक
मङ्गलबार, ३१ साउन २०७९, ११ : ०५
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक भोलि ८ बजे बस्नेगरी सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भोलि विहान ८ बजे बस्नेगरी सकिएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।
बैठकले प्रदेश र प्रतिनिधि सभा चुनावको तयारी, सातै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा चुनावी भागवण्डाको विषयमा समेत छलफल हुने खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण