मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते
सोमबार, २० भदौ २०७९, ११ : ११
मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् । हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।
घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण