यी हुन् कर्णाली प्रदेशबाट प्रतिनिधि सभाको लागि माओवादीका समानुपातिक उम्मेदवार
निर्वाचन आयोगले प्रतिनिधि सभाको लागि नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । जस अन्तर्गत कर्णालीबाट ११ जना उम्मेदवार बनेका छन् ।
जाजरकोटबाट ३ जनाको नाम समावेश हुँदा हुम्ला, मुगु, डोल्पा भने छुटेका छन् । यस्तै सल्यान र रुकुम पश्चिमबाट दुई जना उम्मेदवार बनेका छन् ।
प्रतिनिधि सभाका लागि कर्णालीबाट माओवादीबाट समानुपातिक उम्मेदवारहरू
१) जुम्ला— छिरिङ ल्यामु लामा तामाङ (आदिवासी जनजाती)
२) रुकुम पश्चिम— लक्ष्मी पुन (आदिवासी जनजाती)
३) रुकुम पश्चिम—प्रेम कुमारी सुनार केसी (दलित)
४) सुर्खेत — हरिमाया शर्मा (गौतम) (खस आर्य)
५) दैलेख— थिरबहादुर कार्की (खस आर्य)
६) सल्यान—रत्नबहादुर ओली (खस आर्य)
७) सल्यान— टिका बुढाथोकी (खस आर्य)
८) जाजरकोट— रामदिप आचार्य (खस आर्य)
९) जाजरकोट–पार्वती विक (दलित)
१०) जाजरकोट— पार्वती थापा क्षेत्री (खस आर्य)
११) कालिकोट—विष्णु विक (दलित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ वर्षपछि घरेलु मैदानमा वेस्टइन्डिजको ऐतिहासिक जित
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण