यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका लागि एमाले र एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार
कर्णाली प्रदेशबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट ६ जना र नेकपा एकीकृत समाजवादीबाट ८ जना उम्मेदवार बनेका छन् । एमालेबाट दैलेखका २, र रुकुमपश्चिम, सुर्खेत, हुम्ला, कालिकोटमा १÷१ जना समानुपातिक उम्मेदवार बनेका छन् भने बाँकी जिल्लामा उम्मेदवार छैनन् ।
यस्तै एकीकृत समाजवादीले दैलेखमा ३, कालिकोट, सल्यान, सुर्खेत, मुगु र डोल्पामा १-१ जना समानुपातिक उम्मेदवार बनाएको छ ।
यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका लागि एमालेका समानुपातिक उम्मेदवार
१) दैलेख—दीपा शर्मा (खसआर्य)
२) सुर्खेत —गेहेन्द्रप्रसाद दहाल (खस आर्य)
३) हुम्ला —गोरखबहादुर बोगटी (खस आर्य)
४) कालिकोट—प्रेमबहादुर सिंह (खस आर्य)
५) दैलेख —सुर्यकुमारी श्रेष्ठ (आदिवासी जनजाती)
६) रुकुम पश्चिम—चन्द्रबहादुर विश्वकर्मा (दलित)
यी हुन् एकीकृत समाजवादीबाट प्रतिनिधि सभाका लागि कर्णालीका समानुपातिक उम्मेदवार
१) दैलेख—केशर सिंह माझी .आदिवासी जनजाती)
२) दैलेख —प्रेमकुमारी बुढा (खस आर्य)
३) कालिकोट — विजया विष्ट (खस आर्य)
४) सल्यान— प्रेम कुमारी अधिकारी (खस आर्य)
५) सुर्खेत—सिताकुमारी शर्मा (खस आर्य)
६) मुगु—जयान्द कार्की (रावल) (खस आर्य)
७) डोल्पा— हंश बहादुर शाही (खस आर्य)
८) दैलेख —मनबहादुर कामी (दलित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण