सुर्खेत १ मा पूर्णबहादुर खड्काविरुद्ध माओवादीका मानसिंह ठकुरीको बागी उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १९ : २३
सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ।
नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।
'०७४ मा माओवादीले जितेको १ (क) मा म उम्मेदवार छँदाछँदै माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्लले कांग्रेसको भागमा पारेका कारण प्रतिनिधि सभाका लागि बागी उम्मेदवारी दिएको हुँ,' उनले रातोपाटीसँग भने,' सबैभन्दा अन्तिममा मेरो ७ उम्मेदवारी दर्ता भएको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण