केपी ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने
मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : ३३
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ मा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोनमा संवाद गर्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमा अध्यक्ष ओलीले ‘कात्तिक ४ गते, म तपाईको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं’ भनेर लेखेका छन् ।
उनले आफूसँग कुरा गर्न चाहनेलाई आफ्नो फेसबुक पेजको म्यासेज बक्समा नम्बर म्यासेज गर्न अनुरोध समेत गरेका छन् । मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू जनतासँग नजिकिने प्रयासस्वरुप सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण