शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
बुधबार, ०२ कात्तिक २०७९, ०८ : ४६
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण