नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक
बुधबार, ०२ कात्तिक २०७९, १८ : ०५
फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ । निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो ।
मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो । आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण