अपूर्व क्षितिजले भने– मुद्दा जसरी पनि जित्छु
कमेडियन अपूर्व क्षितिजले आफुले मुद्दा जसरी पनि जितेर छोड्ने बताएका छन् । आफुलाई परेको समस्या केबल आफ्नो मात्र नभएर सबै नेपालीको भएको उनको धारणा रहेको छ । बिहीबार २ लाख ५० हजार धरौटीमा रिहा भएका क्षितिजले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु देश समेत नछोड्ने बताएका छन् । उनले अगाडि भन्छन्– ‘मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बुझ्दै छु ।’
मेरो अनुरोध जनता र यो देशको सिस्टमलाई भन्दै उनी अगाडि लेख्छन्– ‘यो मुद्दा कतिको सिरियस छ भन्ने कुरो थाहा पाउनु जरुरी छ । नेपालमा यो मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई केही आइडिया छैन । यो मुद्दा हारियो भने जसलाई जसले जे पनि मुद्दा हाल्न मिल्छ । खासै कोही केही बोल्न पाउँदैन । मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बल्ल बुझ्दैछु, तर म जान्न ।’
यो केस म जितेर छोड्छु । सिए पढेको मानिस म त्याग गर्न सिकेको छैन । यो मेरो मात्र केस होइन । यो हामी सबै नेपालीको वाक स्वतन्त्रताका लागि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण