ओलीबाट जघन्य अपराध भएको छ : रामचन्द्र पौडेल
आइतबार, ०६ कात्तिक २०७९, १५ : २५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए ।
नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘कर्णाली कांग्रेसका साथीहरुलाई भन्छु हँसिया हथौडाबाट पछि नहट्नुहोला । हामीले यो देशलाई उन्नतीको बाटोमा लाने प्रयास गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण