‘ह्याप्पी डेज’को टिजर : प्रियंका र दयाहाङको रोमान्स प्याकेज
सोमबार, १० पुस २०७४, १३ : ३९
काठमाडौं – चलचित्र ‘ह्याप्पी डेज’ले टिजर सार्वजनिक गरेको छ । मिलन चाम्सले निर्देशन गरेको नयाँ चलचित्र मंसिर १५ गते रिलिज हुने भएको छ ।
लन्डन, अष्ट्रेलिया र हङकङमा प्रिमियर गरिएको यो चलचित्र १२ माघबाट देशभर रिलिजमा आउने तयारीमा छ । बेलायती आईडी होल्डर युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा नै चलचित्र बिषयबस्तु हो ।
दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित चलचित्रको अधिकांश छायांकन बेलायतमै गरिएको छ ।
साढे दुई करोड रुपैयाँ बजेटमा निर्माण भएको दाबी गरिएको चलचित्र ह्यापी डेज चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब नेपालीले पर्दामा आफ्नो कथा देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्छ : राष्ट्रपति पौडेल
-
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
-
यी हुन् कुखुराको खुट्टा खानुका फाइदाहरू
-
टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार
-
आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
-
बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण