बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा याङ्कोटमा  प्रचण्डलाई स्वागत (तस्बिरहरु)

शुक्रबार, १८ कात्तिक २०७९, ११ : ४४
शुक्रबार, १८ कात्तिक २०७९

चुनावी प्रचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा नगरपालिका १४ याङ्कोटमा आइपुगेका छन् । प्रचण्डलाई स्वागत गर्न याङ्कोटबासीहरू लाइनमा फूलमाला लिएर बसेका थिए ।  

स्वागतका लागि  याङ्कोटमा घर बाहिर तामाको गाग्रीमा पानी राखेर, हातमा फूलमालाले स्वागत गर्न  लाइनमा बसेका छन् । प्रचण्डले आज गोरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप