शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेनेगलको विश्वकप खेल्ने टोलीमा माने सामावेश

शुक्रबार, २५ कात्तिक २०७९, १६ : ३४
शुक्रबार, २५ कात्तिक २०७९

साडियो मानेलाई समेट्दै सेनेगलले कतारमा विश्वकप फुटबलका लागि टिम घोषणा गरेको छ । सेनेगलले शुक्रबार २६ सदस्सीय टोलीको घोषणा गरेको हो । सेनेटलको टिममा चोटका बाबजुद मानेलाई टिममा राखेको छ । मानेले बार्यनको वेर्डेरविरुद्धको खेलमा चोट बोकेका थिए ।

चोटका कारण मानेले यस अघि विश्वकप गुमाउने बताइए पनि सेनेगलले टिममा राखेको छ । कतार विश्वकपमा समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
सेनेगलको टोली : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप