यूएईविरुद्ध बलिङ गर्दै नेपाल
शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : ०४
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।
यूएईले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल र यूएईबीचको सिरिजको निर्णायक खेल हो । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।
सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।
आजको खेलमा जित निकाल्दै नेपाल घरेलु मैदानमा पहिलो पटक दुई देशीय सिरिज जित्ने योजनामा छ । यता यूएई पनि सिरिज जित्दै घर फर्कने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण