करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ०१
श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।
श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो । टी–ट्वान्टी विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध लगाएको हो ।
श्रीलंका क्रिकेट बोर्डले गठन गरेको तीन सदस्सीय छानबिन समितिले करुनारत्नेलाई दोषी देखाएको थियो । यस्तै उनलाई ५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण