डोल्पा (ख) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ०४
कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन् । डोल्पा प्रदेशसभा (ख) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे । एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन् ।
निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन् । यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण