कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, १७ : १३
कालिकोट प्रदेशसभा (ख)मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। जम्मा खसेको मतमा विष्टले ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् ।
१३ हजार ७८३ मत ल्याएका छन्। उनका आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटी पराजित भएका छन्। बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् । कालिकोटबाट माओवादीको साथमा ३० वर्ष पछि कांग्रेसले जित हासिल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
-
मालदह आँपको मूल्य बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण