फराकिलो मतान्तरसहित मोरङ–३ मा सुनिलकुमार शर्मा विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ०२

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनीलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४६ हजार ९३६ मत ल्याउँदै जीत हासिल गर्न सफल भएका हुन् ।
उनका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत मात्र ल्याउन सके । राप्रपा नेतृ रेखा थापाले १० हजार ७१० मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने