म्युजिक भिडियोमा अभिनेत्री रीमा
आइतबार, १६ पुस २०७४, १३ : ३३
काठमाडौँ – रीमा विश्वकर्मा पछिल्लो समय चलचित्रसँगसँगै म्युजिक भिडियोमा अभिनयमा पनि ब्यस्त छिन् । नेपाल आइडलमा होस्टका रुपमा काम गरेर चर्चामा रहेकी यी अभिनेत्रीको दमदार अभिनय रहेको अर्काे गीतसार्वजनिक भएको छ ।
निकै मार्मित गीत सार्वजनिक भए लगत्तै फेरी उनको चर्चा सुरु भएको छ । नागेन्द्र श्रेष्ठको स्वर, अरुण तिवारीको शब्द र टीका भण्डारीको संगीत रहेको गीतमा रीमा बिश्वकर्मा र रञ्जन रिजालको अभिनय रहेको छ ।
गीतको भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । भिडियोमा जीन्दगीमा माया नपाएको एउटा पुरुषको कथा समेत जाड्ने प्रयास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण