‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनीत
सोमबार, २६ मङ्सिर २०७९, २० : ४४
एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको छ ।
मार्चमा रिलिज भएको आरआरआरमा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिका खेलेका थिए। यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण