चोरिएको हो शाहरुख खानको गीत ‘बेशर्म रंग’ ? दीपिकाको डान्सको उड्यो मजाक, मिम्स भाइरल
शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको पहिलो गीत बेशर्म रंग ट्रोल भइरहेको छ । यसका थुप्रै कारण छन् जस्तै दीपिका पादुकोणको डान्स स्टेप्स र जैनको मकिबा गीतको धुन चोर्नु । सोसल मिडियामा दीपिकाको डान्स स्टेप्सको निकै रोचक मिम्स बनाइँदैछन् । सोसल मिडियामा गीत बेशर्म रंग ट्रेन्ड भइरहेको छ ।
बेशर्म रंग गीतमा बने मिम्स
बेशर्म रंगमा दीपिका पादुकोणको बोल्ड र ग्ल्यामरस अवतार देखियो । दीपिकाको यो डान्सलाई धेरैले मन पराइरहेका पनि छन् । बेशर्म रंगको कोरियोग्राफीलाई पनि निकै नोटिस गरिँदै छ । यस्तोमा मिम्स बनाउनेहरुले के छोड्लान् ? उनीहरुले बेशर्म रंगमा दीपिका पादुकोणको हुक स्टेप्समाथि मिम्स बनाए । दीपिकाको एउटा डान्स स्टेप छ जसमा उनी झुकेर ट्वर्क गरिरहेकी छिन् । गित रिलिज भएपछि यो हुक स्टेपलाई मानिसहरुले निकै याद पनि गरे । अब यसमा रोचक मिम्स बनिरहेका छन् ।
Pan Parag Lux Chintu chips award guaranteed for the best choreographer 🙄 pic.twitter.com/0C1ibMb99w
— Badass Dad 🚬 🍺 (@Badass_Superdad) December 12, 2022
ट्रोल भइरहेको छ दीपिकाको डान्स
एक प्रयोगकर्ताले लेखे, ‘बेडमुनी आफ्नो चप्पल खोजिरहेको ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘कोरियोग्राफर, डायरेक्टर र मलाई मनपर्ने दीपिका पादुकोणले के सोचिरहेका थिए ? ब्याकग्राउन्ड डान्सर अलि बढी नै फनी एक्ट गरिरहेका छन् । जस्तो कि सबैमा माता चढेको छ ।’ प्रयोगकर्ताले निर्माताले यसका लागि किन कोरियोग्राफर छान्न सकेनन् भनेर सोधिरहेका छन् । मानिसहरु डान्सिङ स्टेप देखेर अलमल्लमा परिरहेका छन् । प्रयोगकर्ताले सोधे, ‘गीतमा दीपिका र ब्याकग्राउन्ड डान्सरले के गरिरहेका छन् ?’
They got Deepika looking like THAT and couldn’t hire a good choreographer???
— AB (@AB_Singh7) December 12, 2022
What was the choreographer, director and my fav Deepika Padukone thinking?
— Maya (@Sharanyashettyy) December 12, 2022
The background dance acts are funnier :D Mata aagayi hai sab main. #BesharamRang pic.twitter.com/VpzbAEyGzb
iPhone app icons when you long press on them pic.twitter.com/oKI6s1UYwo
— Pakchikpak Raja Babu (@HaramiParindey) December 12, 2022
me thinking about shawarma pic.twitter.com/FaTDna5iS3
— gordon (@gordonramashray) December 12, 2022
Every one looking at Deepika and looking at the background dancers, what's happening? Am so confused... what's going on... https://t.co/OAi93pa6D1
— Romi 💞💞 (@Priowned) December 12, 2022
#BesharamRang background is a complete copy of the Makeba song by Jain!
— Duke🦹🏾♂️🕺🏾🧘🏾♂️ (@imurugun) December 12, 2022
I do agree the tweaks made make it a bit more Bollywoody and catchy.
The similarity of the vibe of the entire song to Ghungroo from War is just non-ignorable.
Yep it bloody is.
— Karna (@FranciumKarna) December 12, 2022
Jain's song Makeba was plagiarised to create #BesharamRang for #Pathaan pic.twitter.com/glZPYHiwMO
The moment i heard #BesharamRang i was thinking where the hell i heard this beats before, well took me a while figured that this is Makeba by Jain anyway Great work @VishalDadlani and @ShekharRavjiani
— Haritosh Bhatt (@HaritoshBhatt) December 12, 2022
Not to mention the original creator @Jainmusic pic.twitter.com/k7p8vdpvez
T :- 6
— Tejas Rameshrao Tirukhe (@tejastirukhe) December 12, 2022
Forget about Ismail Abbas Qawwal for stealing the lines "Hume toh loot liya milke ______ Walon ne" Bollywood (Pathaan) even inspired this French Singer Jain to steal song BGM for Makeba in 2016....#BesharamRang @GemsOfBollywood pic.twitter.com/VcmvGFKJIq
यतिमात्रै होइन, थुप्रै मानिसले यो पूरै गीतमाथि नै प्रश्न उठाइरहेका छन् । प्रयोगकर्ताले पठानको यो गीतलाई चोरिएको बताएका छन् । त्यो पनि जैनको मकिबा गीतबाट । प्रयोगकर्तालाई दुबै गीतको बिट्स एउटै खालको लागेको छ । मानिसहरु निर्मातालाई मकिबाको गीत चोरेको आरोप लगाएका छन् । बेशर्म रंग र मकिबा दुबैको गीतको क्लिप्सलाई प्रमाणको रुपमा सेयर गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण