गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालद्वारा कम्प्युटर सहयोग
आइतबार, ०२ फागुन २०७२, १४ : ३५
लमजुङ-२१ औ सताब्दीको आधुनिक युगमा कम्प्युटर शिक्षा बिना देश विकास हुन सक्दैन भन्दै नेपाल अधिराज्य भरका सामुदायिक बिद्यालयमा कम्प्युटर शिक्षा पुर्याउन सक्रिय हुँदै आएको गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले श्री शान्ती उच्च मा बि सुन्दर बजार नगरपालिका १३,कुन्छा लम्जुङलाई तीन थान कम्प्युटर सहयोग गरेको छ ।
छेत्रीय शिक्षा निरिक्षक पुर्णबहादुर आछामीको उपस्थिमा बिद्यालयको ५५ औ बार्षिक उत्सब तथा ३९ औअभिभावक दिवसको अवसरमा पारेर श्रीपन्चमिको दिन ३ थान कम्प्युटर सहयोग हस्तान्त्रण गरिएको हो ।
संस्थाका उपाअध्यक्षा गुणनिधी धमला तथा सदस्य सुवाष पाठकले सो सहयोग हस्तान्तरण गरे ।
अभियानले हरेक बर्ष ५ जिल्लाको ५ ओटा बिद्यालयलाई कम्प्युटर सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण